आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

गृहमन्त्री सुधन गुरुङले भोलि नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको जानकारीअनुसार पार्टीले यही भदौदेखि सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङले...बाँकी

गरिमाको हत्याले त्रास बढेको बेला बारमै बेपत्ता २ वर्षीया बालिका सकुशल फेला

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ बारा । बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणलाई स्तब्ध बनाइरहेका बेला कलैयाबाट २ वर्षीया बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा त्रास बढेको थियो। रातभरको खोजीपछि बालिका सकुशल फेला परेकी...बाँकी

छोराको हत्याको खबर सुन्नासाथ आमाले पनि त्यागिन् प्राण

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ, काठमाडौं । काठमाडौंमा अध्ययन गरिरहेका छोराको हत्या भएको खबर सुनेपछि उनकी आमाको पनि मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहारबाट दाङ घोराही उपमहानगरपालिका–१७ का २२...बाँकी

प्रधानमन्त्री वालेनले मुक्तिनाथ पुगेर मन्दिरमा पुगेर गरे दर्शन

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ भदौ, मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए । बेनी-जोमसोम...बाँकी

गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति, के- के भयाे सहमति ?

August 23, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । बलात्कारपछि हत्या गरिएकि ३ वर्षीया बालिका गरिमा चौधरीको परिवारसंग सरकारले तीनबुँदे सहमति गरेको छ । सरकार र पीडित परिवारबीच भएको सहमतिपत्रमा घटनाको अनुसन्धान तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनेदेखि पीडित परिवारको माग सम्बोधन गर्ने...बाँकी

गरिमाका बुवा-आमा गृहमन्त्रीसंग वार्तामा

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु भएको छ । गरिमाका बुवा मनोज र आमा मानमती चौधरीसँग गृहमन्त्रीले छलफल गरिरहेका छन् । वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीताकुमारी चौधरी पनि...बाँकी

छाेरिकाे लागि न्याय माग्दै गृहमन्त्रीकहाँ आइपुगे गरिमा चौधरीका आमा-बाबु

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुबाआमा सरकारसँग वार्ता गर्न काठमाडौं आइपुगेका छन् । वार्ता गर्न गरिमाका बुवा मनोज र आमा मानमती चौधरी गृह मन्त्रालय पुगेका छन् । उनीहरुसँगै...बाँकी

सरकार र दुर्गा प्रसाईँको अभियानबीच भएको १४ बुँदे सहमतिमा के छ ?

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौं । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपाल’ बीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका...बाँकी

बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस...बाँकी

केपी ओलिको दाबी : बालेन सरकार कुनै हालतमा ५ वर्ष टिक्दैन

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकार ५ वर्ष कुनै हालतमा नटिक्ने दाबी गरेका छन्। अराजकता र विदेशी शक्तिको आड भरोसामा बनेको सरकारलाई देश जिम्मा...बाँकी