आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

४ महिनामा विपद्का ५ हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौँ । पछिल्लो ४ महिनामा देशका विभिन्न भागमा ५ हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४...बाँकी

पोखराबाट पनि गाडीमै मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौं । काठमाडौंबाट मुस्ताङको यात्रामा निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० पोखराबाट पनि गाडीमै अगाडि बढेका छन् । प्रधानमन्त्री शाह आज बिहान काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए । शुक्रबार पोखरामा बास बसेका बालेन...बाँकी

राष्ट्रपति पौडेलले दिए बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त...बाँकी

अनुदानको मल बागलुङबाट वीरगञ्ज पठाएपछि ३ जना प्रहरीको खोरमा

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया...बाँकी

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, बैतडी । बैतडीको सूर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । “गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्‍यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको...बाँकी

थाहा पाउनुहोस् आज पहिरोले देशका कुन-कुन सडक छन् अवरुद्ध ?

August 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ भदौ, काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट,...बाँकी

शंखमुलको होस्टेलमा कुटपिटबाट एक युवकको मृत्यु

August 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ भदौ, काठमाडौं । काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा तीन...बाँकी

मुस्ताङ भ्रमणका लागी प्रधानमन्त्री बालेन काठमाडौंबाट गाडी चढेर पोखरा लागे

August 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ भदौ, काठमाडौं । मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काठमाडौंबाट आज बिहान आफ्नो सरकारी गाडीमार्फत पोखरातर्फ प्रस्थान गरेका छन्। उनी गाडीमै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम छ। यो खबर तयार पार्दासम्म प्रधानमन्त्री सवार गाडी...बाँकी

यात्रा गर्दै हुनुहुन्छ ? वर्षा र पहिरोले छन् विभिन्न सडक अवरुद्ध

August 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ भदौ, काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,...बाँकी

डेपुटी गभर्नर रावलले लिए पद तथा गोपनीयताको शपथ

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा विश्वनाथ पौडेलमार्फत डेपुटी गनर्भर रावलले शपथ लिएका हुन् । योसँगै आजै उनले पदबहालीसमेत गरेका...बाँकी