आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

बागमतीका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ भदौ, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका...बाँकी

राप्रपाले उद्धव थापालाई गर्यो निलम्बन : सांसदबाट पदमुक्त

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले)वाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ । वाग्मती सरकारसम्बन्धी विषयको समीक्षा गर्न बिहीबार बसेको राप्रपाको बैठकले एमाले नेतृत्वको सरकार बनाउन सघाएपछि थापालाई...बाँकी

अख्तियार पदाधिकारीलाई अमरेशले भने : प्रधानमन्त्रीले बोलाउँदैमा नजानुहोस्

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले अख्तियार पदाधिकारीलाई प्रधानमन्त्रीले बोलाउँदैमा नजान सुझाव दिएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री मातहतको निकाय...बाँकी

साढे २ वर्षीय बालकको २ दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी...बाँकी

बिचौलियाले प्रहरी हेडक्वार्टर नै कब्जा गरे : खगेन्द्र सुनार

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गम्भीर आरोप लगाएका छन् । आज सार्वजनिक लेखा समितिको बैठकमा सुनारले निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर नै कब्जा गरेको आरोप लगाएका हुन् ।...बाँकी

फेरि सुरु हुँदैछ नेपालगन्ज–पोखरा उडान

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ भदौ, नेपालगन्ज । लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन...बाँकी

ठमेल अब २४ सै घण्टा खुल्ने

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा...बाँकी

प्रहरी नायब निरीक्षकलाई पर्‍यो १० लाखको बम्पर उपहार, फेरका थिए ३५० मा मोबाइलको कभर र सिसा

August 20, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजश्व विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो। साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको...बाँकी

जापानले दिने २ अर्ब ७३ करोड अनुदान स्वीकार गर्ने सहित यि हुन् मन्त्रीपरिषद् बैठकका ११ निर्णय

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । बालेन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल प्रणाली सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।...बाँकी

भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किए

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी श्रीमती कोमल सेठसहित चारदिने भ्रमणका लागि नेपाल आएका थिए। सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...बाँकी