आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

विमानस्थलबाट गाँजासहित ८ जना विदेशी नागरिक पक्राउ

August 19, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्मारका र...बाँकी

शेरबहादुरका भतिज सुदूरपश्चिम प्रदेशसभा सांसद प्रकाश देउवा पदमुक्त

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज पदमुक्त गरेका हुन् । देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२)मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । कांग्रेसका...बाँकी

प्रधानमन्त्री बालेन र भारतका सेनाध्यक्ष सेठबीच भेट, के भयो कुराकानी ?

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ बीच भेटवर्ता भएको छ। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस...बाँकी

पत्रकार श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ। उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि सोमबार जिल्ला अदालत पुगेको...बाँकी

विदेशस्थित नेपाली नियोगको घरभाडा खर्च १ अर्ब ३९ करोड

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । विदेशस्थित नेपाली नियोगहरूको वार्षिक घरभाडा खर्च १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद निश्कल राईले उठाएको प्रश्नको जवाफ दिने क्रममा...बाँकी

जनकविलाई प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली : उहाँले देखाएको मार्गमा निरन्तर हिँडिरहनेछौँ

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले जनकवि श्रेष्ठका सिर्जना, विचार र योगदान नेपाली समाजमा सधैँ जीवित रहने उल्लेख गरेका छन्...बाँकी

स्कारपियो दुर्घटना : घाइते एक महिलाको मृत्यु

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। मंगलबार बिहान बिहान १०ः४ बजे पुर्‍याइएकी...बाँकी

हर्क साम्पाङ्को आरोप : बालेन सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बन्यो

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको भन्दै आलोचना गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै...बाँकी

कर्मचारीलाई १५र१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । आज कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल...बाँकी

स्कारपियो दुर्घटनामा परि न्यायाधीश सहित ६ जना घाइते, कस्तो छ अवस्था ?

August 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा आज बिहान स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका हुन्।...बाँकी