Skip

Hamro Sanchar

रसुवा-भोटेकोशी जलविद्युतको केबल टनेलमा शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २३ गते


Advertisement

२३ भदौ, काठमाडौं । १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ।

आज आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।

बाढीपछि यो आयोजनामा कार्यरत चार जना सम्पर्कविहीन थिए।


प्रतिकृया दिनुहोस्