प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेनाप्रमुख, के विषयमा होला कुराकानी ?
August 18, 2026 | Posted by Pradip Nepali | समाचार
२ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ। आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधबार स्वदेश फर्किने कार्यसूची छ । भारतीय स्थल सेना प्रमुख सेठ...बाँकी






