आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

भारतीय सेनाप्रमुख धीरज सेठ आज किन आउदै छन् नेपाल ?

August 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ साउन, काठमाडौं। भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज आज नेपाल आउँदै छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ ५ दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा भारतीय सेनाप्रमुख जनरल...बाँकी

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता

August 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ साउन, काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । अझै २ जना बेपत्ता छन् । उनीहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको...बाँकी

जाजरकोटको रिसाङमा पहिरो : २ जना बेपत्ता, ७ घाइते

August 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ साउन, काठमाडौँ । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका...बाँकी

मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि खुल्यो, चल्न थाले गाडी

August 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडक ८ घण्टापछि दुईतर्फी खुलेको छ । पहिरो पन्छाएसँगै आज बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा...बाँकी

आज काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण

August 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ साउन, काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको...बाँकी

आज एकै दिन झन्डै ७ हजार ग्यास सिलिन्डर बिके, भोलि थप ७ ठाउँमा पाइने

August 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० साउन, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरेको छ। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा...बाँकी

दुर्गा प्रसाईंको घरमा किन पुग्यो प्रहरी ?

August 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० साउन, काठमाडौं । लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा सहभागी हुनसक्ने भन्दै प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निकोसेराको घरमा प्रहरी टोली पठाएको छ। मधेसका...बाँकी

बस र माइक्रो ठोक्किए : २ जनाको मृत्यु, ३ घाइते

August 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० साउन, नुवाकोट । शिवपुरी गाउँपालिका-०७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । आज बिहान अन्दाजी साढे ८ बजे...बाँकी

काठमाडौंमा हुनुहुन्छ ? आज यी ५ स्थानबाट हुँदैछ ग्यास बिक्री

August 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० साउन, काठमाडौं । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज...बाँकी

बेनी-जोमसोम र बेनि-दरवाङ सडकमा रात्रिकालीन सवारी सञ्चालन बन्द

August 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ। बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा साँझ ५ः०० बजेदेखि शनिबार बिहान ७ः०० बजेसम्मका लागि यातायात...बाँकी