रोल्पाका पहिरो पिडितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने
August 15, 2026 | Posted by Pradip Nepali | समाचार
काठमाडौँ । रोल्पाका दुई गाउँपालिकामा पहिरोबाट प्रभावित परिवारलाई सरकारले तत्काल राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले थवाङ गाउँपालिका–५ केटलबारा तथा सुनछहारी गाउँपालिका–२ फलबाङ र गिच्छेका पहिरो प्रभावितलाई राहत...बाँकी








