रोल्पाको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, ३ जना अझै बेपत्ता
August 14, 2026 | Posted by Pradip Nepali | समाचार
२९ साउन, काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १० पुगेको छ। पहिरोले स्थानीय बासिन्दाका घर तथा गोठ पूर्ण रूपमा पुरिँदा दुई जना घाइते भएका छन् भने तीन...बाँकी





