प्रहरीमा भर्ना गरिदिन्छु भन्दै १० लाख ठग्ने ठग पक्राउ
August 12, 2026 | Posted by Pradip Nepali | समाचार
२७ साउन, काठमाडौं । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ का हरिबहादुर रसाइली रहेका छन् । उनले आफ्नो गृह मन्त्रालयको विशिष्ट अधिकारीसँग...बाँकी







