Skip

Hamro Sanchar

बाढी प्रभावित क्षेत्र नुवाकोटकाे विदुर जाँदै केपी ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १९ गते


Advertisement

१९ भदौ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर जाँदैछन् ।

रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न उनी त्यहाँ जाने भएका हुन् ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टी अध्यक्ष ओलीले रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न लागेका हुन् ।

राहत सामग्री हस्तान्तरणपछि अध्यक्ष ओलीसहित पार्टीका नेताहरू नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको प्रचारविभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्