आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

ब्रोड पिक’ हिमपहिरोमा परि निधन भएका ३ नेपालीको शव आज काठमाडौं ल्याइँदै

August 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ साउन, काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव...बाँकी

नर्समाथि कपाल समातेर भुइँमा घिसार्दै कुटपिट , बचाउन पुगेका डाक्टरमाथि मुक्का प्रहार

August 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ साउन, काठमाडौं । कालिकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू त्रासमा परेका छन्। अस्पताल परिसरमै नर्समाथि कपाल समातेर भुइँमा घिसार्दै कुटपिट गरिएको र उनलाई बचाउन पुगेका डाक्टरमाथि समेत मुक्का प्रहार भएको पीडित...बाँकी

नेपालसँग सुगौली सन्धिको औपचारिक सम्झौताको रेकर्ड छैन  ?

August 10, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल–भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड भएरनभएको यकिन नभएको बताएका छन् । आजको प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको...बाँकी

दोलखाको यलुङ–रि हिमपहिरोमा बेपत्ता ५ जनाको शव ९ महिनापछि भेटियो

August 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ साउन, काठमाडौं । दोलखाको यलुङ–रि हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ। गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव...बाँकी

बालेनलाई भारतीय प्रधानमन्त्री मोदीले पठाए शुभकामना सन्देश

August 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटमा भारतीय राजदूत नवीन श्रीवास्तले शाहलाई नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका हुन्...बाँकी

आज पनि देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

August 10, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक...बाँकी

बालुवाटारमा रवि-बालेन ५० मिनेट वार्ता, के भयो कुराकानी ?

August 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५  साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो। रवि र बालेनबिच पछिल्लो पटक दूरी...बाँकी

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त !

August 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा राखिएका युवकलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको आज बिहान मृत्यु भएको...बाँकी

३ दिनपछि जंगलमा मृत भेटिए कपिलवस्तुका पूर्वमेयर

August 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ साउन, काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएको ३ दिनपछि मृत फेला परेका छन् । सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएको पाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी शारदा चौधरीले...बाँकी

भारतीय र चिनियाँ राजदूतलाई भेट्दै प्रधानमन्त्री बालेन

August 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले नेपालका निम्ति भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्रीसँग उनीहरूले बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री बालेनले विदेशी...बाँकी