आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मी कुट्ने ३ पुलिसको खोरमा

August 8, 2026 | Posted by Pradip Nepali |  समाचार
सुर्खेत। अस्पतालमा रहेको वाइफाई चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मी कुट्ने ३ जना पक्राउ परेका छन् । कालिकोट प्रहरीले शुक्रबार पलाँता गाउँपालिका(९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि हातपात गर्ने ३ जनालाई पक्राउ गरिएको जनाएको छ।...बाँकी

मल किन्न भारत जादा पक्राउ परेका सर्लाहीका दुई दाजुभाइ ३८ दिनपछि घर फर्के

August 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौं । मल किन्न भारत जादा पक्राउ परेका सर्लाहीका दुई दाजुभाइ ३८ दिनपछि घर फर्केका छन् । सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैंले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेशप्रसाद सिंह र...बाँकी

गणेशको परिवारलाई मधेस सरकारले घर बनाइदिने

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने भएको छ। मधेस प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे...बाँकी

मेनपावर व्यवसायीले किन भने ?  श्रमिकलाई बिदेश पठाउदैनौ

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुले बिभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगार ऐन २०६४ लाई...बाँकी

शनिबार १२ घण्टा बिजुली जाने

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौं । शनिबार पुर्वका जिल्लामा १२ घण्टा बिजुली जाने भएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी,पथरी र आसपासका क्षेत्रमा बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म कूल...बाँकी

मनिष झाको टिप्पणी : राज्य चलाउन बालेन सरकारको ढंग पुगेन

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद मनिष झाले राज्य प्रणाली सञ्चालनमा ढंग पुर्‍याउनुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन गर्दा उपलब्धि...बाँकी

नेपालमा १० हजार शरणार्थी

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौं । नेपालमा ३ देशका १० हजारभन्दा बढी शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ। शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा...बाँकी

२५० रूपैयाँको सामान किन्नेले जिते १० लाखको सरकारी बम्पर उपहार

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेताहरुको घोषणा भएको छ। आज बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताहरुको घोषणा गरिएको हो। शिव कृष्ण जेनरल स्टोरमा २५०...बाँकी

तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार राति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ। सशस्त्र प्रहरीका अनुसार शुक्रबार राति करिब १ः१५...बाँकी

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

August 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ साउन, जनकपुरधाम । धनुषा जिल्लामा खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकाय, ग्यास...बाँकी