आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, शिक्षा, समाचार

संघीय सरकारको निर्णय मानेन तारकेश्वरले, शिक्षकहरुले दिए आन्दोलन गर्ने चेतावनी

August 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, साउन २१- नेपाल सरकारको दुईदिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगरेको भन्दै नेपाल शिक्षक महासंघ काठमाडौं जिल्ला समितिले तारकेश्वर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । महासंघले संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन गरी आइतबार सार्वजनिक बिदा लागू...बाँकी

ब्रोड पिकमा निधन भएका युक्ताशव नेपाल ल्याइयो

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव बिहीबार नेपाल ल्याइएको छ । उनको शुक्रबार बिहान स्वयम्भूमा अन्त्येष्टि गरिने छ । साउन १४ मा...बाँकी

शेरबहादुर देउवा २६ साउनमा घर फर्कने

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन् । हङकङमा रहेका देउवा साउन २६ गते बेलुकी स्वदेश फर्कने भएका हुन् । जेनजि आन्दोलन पछि...बाँकी

भारतीय सेना प्रमुख किन आउँदैछन् नेपाल ?

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्...बाँकी

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबारको मन्त्रिपरिषद बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनी आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्। उनको पृष्ठभूमि चार्टर्ड एकाउन्टेन्ट...बाँकी

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३र८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय...बाँकी

ग्वार्कोकाे फ्लाइओभरमा बस ठोक्किदा १ जनाको मृत्यु, १६ घाइते

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, काठमाडौं । भक्तपुरबाट कंलकी रुटमा चल्ने सार्वजनिक बस ग्वार्कोस्थित फ्लाइओभरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ११ बजे भक्तपुरबाट कलंकीतर्फ आइरहेको बा १ ख ३५९० नम्बरको गाडी ग्वार्कोस्थित फ्लाइओभरमा...बाँकी

अब नारायणगढबाट-बुटवल पुग्न २ घण्टा मात्रै लाग्ने

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, चितवन । निर्माण सुरु गरेको झन्डै ७ वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यति बेला सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्र लाग्ने गरेको छ । त्यसो त...बाँकी

बृद्ध  भत्ता बुझेर घर फर्किदै गरेका वृद्धलाई खाेलाले बगायाे

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो । सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर...बाँकी

सावधान ! अबदेखि काठमाडौँका होटेल र रेस्टुरेन्टमा जथाभाबी हुक्का चुरोट पिउन नपाइने

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ साउन, काठमाडौँ । काठमाडौँ जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टहरूमा अब व्यवस्थित र तोकिएको स्थानमा बाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै सम्पूर्ण होटेल तथा...बाँकी