सार्वजनिक पुस्तकालय ११४ दिनपछि खुल्यो
August 5, 2026 | Posted by Pradip Nepali | समाचार
१९ साउन, काठमाडौं । सरकारले सार्वजनिक पुस्तकालयको ताला खोलेको छ । ११४ दिनदेखि बन्द पुस्तकालयको ताला सरकारले आज खोलेको हो । बुधबारदेखि पुस्तकालय खोल्ने भन्दै सरकारले खबर गरेपछि बिहान ९ बजे नै कतिपय पाठक पुस्तकालय...बाँकी








