बढ्यो हवाई भाडा : धनगढीकाे टिकट ११ हजार, अन्य ठाउँ जान कति ?
August 4, 2026 | Posted by Pradip Nepali | समाचार
१९ साउन, काठमाडौं । आन्तरिक उडानको हवाई भाडा पनि बढेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएसँगै हवाई भाडा बढेको हो । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य बढाएपछि...बाँकी







