जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेलाई सरकारले कारबाही गर्ने
August 4, 2026 | Posted by Pradip Nepali | समाचार
काठमाडौं । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ । समितिका अनुसार, देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको...बाँकी








