आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

बूढानीलकण्ठमा बिहानै प्रहरीले किन चलायो गोली ?

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा बिहानै गोली चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति करिब २ बजेतिर गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको हो । चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा...बाँकी

अब अमेरिका जान नेपालीले १५ देखि ३० लाखसम्म धरौटी राख्नुपर्ने

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन,काठमाडौँ। अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार...बाँकी

आज देशका ५ प्रदेशमा भारी वर्षा हुन सक्ने

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...बाँकी

मिसाइल आक्रमणमा कुवेतमा ज्यान गुमाएका सोमकुमारको शव स्वदेश ल्याइयो

August 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ साउन, काठमाडौं । इरानी मिसाइल आक्रमणको क्रममा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको नेपाल ल्याइएको छ । तामाङको शव रहेको कफिन शनिबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल ल्याइएको हो...बाँकी

स्कुलकाे छतबाट हाम फालेर प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

August 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ साउन, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका निम्ति प्रवेश परीक्षा दिएर बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले...बाँकी

पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि

August 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ साउन, काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको पुष्टि भएको छ। उनीसँगै अभियानमा रहेका अन्य आरोहीहरूले पनि ज्यान गुमाएको जानकारी सार्वजनिक...बाँकी

डढेलधुराको अजयमेरुमा ७ सुकुम्बासी परिवार बने जग्गाधनी

August 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ साउन, काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति, डढेलधुराले अजयमेरुमा गाउँपालिका वडा नम्बर २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा)वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा...बाँकी

गगन थापा भन्छन् : राजनीति शक्ति र सत्ताको मोहबाट विचलित भयो

August 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीति शक्ति र सत्ताको मोहबाट विचलित भएको बताएका छन्। आज सानेपामा आयोजित ‘विपद पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले राजनीतिलाई सत्ता र शक्तिको संकुचित...बाँकी

ग्यास पाउनु भएको छैन ? गर्नुहोस् यो नम्बरमा फोन

August 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ साउन, काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले दैनिक मागअनुसार ग्यास आपूर्ति नियमित भइरहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह...बाँकी

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा भने जारी

August 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ साउन, काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज बिहान ८ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्मका लागि कर्फ्यु...बाँकी