Skip

Hamro Sanchar

भोटेकोसी बाढीमा बेपत्ता मध्य ६२६ शव फेला, अझै २ हजार ४ सय बढी सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि बेपत्तामध्ये आज बिहान १० बजेसम्म ६२६ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै २ हजार ४२६ जना सम्पर्कविहीन छन् ।


प्रतिकृया दिनुहोस्