Hamro Sanchar

गृहपृष्ठ समाचार

भेलले बगाउँदा आमाछोरीको मृत्यु

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७, हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३०, ढुंगेपाटन निवासी २६...बाँकी

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री आफैं खटिए

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैं फिल्डमा खटिएका छन् । बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो...बाँकी

बाढीपीडितलाई युरोपेली आयोगको २ मिलियन युरो मानवीय सहायता

August 29, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
१३ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत...बाँकी

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरुआत गरिएको छ । धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग...बाँकी

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँलगायत देशका विभिन्न शहरमा मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई...बाँकी

सञ्चालनमा आयो पृथ्वी राजमार्ग

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा...बाँकी

बाढीको महाविपत्ति : ५७९ शव भेटिए, झन्डै २ हजार सम्पर्कविहीन

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा बगेका ५७९ जनाको शव भेटिएको छ भने अझै एक हजार ९२४ जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थपन प्राधिकरणले आज साँझ ७ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको...बाँकी

प्रधानमन्त्री बालेनले भने : विदेशी सहयोग अस्वीकार गरेका छैनौँ

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक भएको बताएका छन्। आज फेसबुकमा एक स्टाटस लेख्दै उनले विदेशी सहयोगका विषयमा स्पष्ट पारेका हुन्। ‘विदेशी सहयोग अस्वीकार गरिएको...बाँकी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपाल १५ करोड रुपैयाँ सहयोग

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार...बाँकी

प्रधानमन्त्री बालेनलाई फोन गरेर पाकिस्तानी प्रधानमन्त्री सरिफले भने : राहत सामग्री पठाउछौं

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री वालेन्द्र शाहलाई टेलिफोन गरी समवेदना दिएका छन्। आज दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत दिएका हुन्। सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने...बाँकी