आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

अप्ठ्यारो अवस्था आएपछि मधेसका नेतासँग छलफलमा प्रधानमन्त्री बालेन

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । मधेसको अवस्था बिग्रेपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफल सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे केन्द्रित...बाँकी

हिम पहिराेमा परि हराएकामध्ये नेपाली सहित ४ जनाको शव भेटियो

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड फिकमा हराएकामध्ये चार जनाको शव फेला भएको छ । ब्रोड पिकको हिमपहिरोमा परेर हराएका १० जनामध्ये ४ जनाको शव भेटिएको विवरणसहित बीबीसीले समाचार प्रकाशन गरेको छ । पाकिस्तानका सोहेल...बाँकी

राजविराजका यि क्षेत्रमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ साउन, जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न...बाँकी

कतै जादै हुनुहुन्छ ? पहिरो र बाढीले यि सडक छन् अवरुद्ध

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ साउन, काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण...बाँकी

आज १५ साउन, खिर खाएर मनाइँदै

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ साउन, काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला १५ असारमा दही चिउरा र १५ साउनमा खिर खाने प्रचलन प्राचीनकालदेखिको मौलिक परम्पराका रूपमा...बाँकी

जनकपुरमा बिहानको समयमा २ घण्टा खुकुलो पारियो कर्फ्यु

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । जनकपुरमा जारी कर्फ्यु बिहान २ घण्टाका लागि केहि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय, धनुषाले बिहीबारबाट जारी गरेको कर्फ्यु बिहान ६ देखि ८ बजेम्मका लागि केही खुकुलो बनाएको हो । कर्फ्युको समयमा...बाँकी

कप्तानगञ्ज घटना : सरकार र पीडित पक्षबीच सहमति, मृतकलाई सहिद घोषणासँगै १० लाख राहत

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
१५ साउन, काठमाडौं । सुनसरीको कप्तानगञ्जमा दुई जना युवाको ज्यान ज्यानेगरी भएको घटनामा पीडित पक्ष र सरकारबीच सहमति भएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक र नेपाल सरकारको तर्फबाट...बाँकी

हिमपहिरोमा परि नेपाली निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन

July 31, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परि बेपत्ता भएका छन् । पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड...बाँकी

देवानगन्ज घटनामा मृत्तकका परिवारलाई प्रदेश सरकारको २ लाख सहयोग, घाईतेलाई ५० हजार

July 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ साउन, काठमाडौं । कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र आगजनीबाट घर–पसलमा क्षति पुगेका परिवार तथा घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।...बाँकी

आफूलाई ‘पाथीभरा माता’ बताउने युवक पक्राउ

July 30, 2026 | Posted by Pradip Nepali |  समाचार
१४ साउन, काठमाडौं । आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण भिडिओ राख्ने एक युवकलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय समिर थापा रहेका जिल्ला प्रहरी कार्यालय...बाँकी