सुनसरी घटनापछि दलहरू एकजुट : सरकारसंग निष्पक्ष छानबिन र राहतको माग
July 29, 2026 | Posted by Pradip Nepali | समाचार
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमबारे गम्भीर समीक्षा गर्दै सातबुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ। बैठकले...बाँकी







