सुनसरीको कोसी कटान क्षेत्र तनावग्रस्त : कस्ले गर्यो पसलहरूमा लुटपाट र आगजनी ?
July 28, 2026 | Posted by Pradip Nepali | समाचार
१२ साउन, काठमाडौं । सुनसरीको कोसी कटान क्षेत्र तनावग्रस्त बनेको छ । कोसी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलहरूमा समेत तोडफोड, लुटपाट र आगजनी गरेको छ । देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा...बाँकी








