किन बढ्दै छ आत्मदाहको घटना ? धनगढीमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकि युवतीको मृत्यु
July 27, 2026 | Posted by Pradip Nepali | समाचार
कैलाली । फेरि अर्को आत्मदाह प्रयासको घटना सार्वजनिक भएको छ । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको प्रहरीले जनाएको...बाँकी







