आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

यात्रीलाई बासी खाना खुवाउने होटलले तिर्यो २५ हजार जरिवाना

July 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० साउन, दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण...बाँकी

पहिरोमा पुरिएर रोल्पामा गोठाला गएका दुई महिलाको मृत्यु

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका १ सेरममा पहिरोले पुरिएर गोठाला गएका दुई महिलाको मृत्यु भएको छ । स्थानियले प्रहरीलाई पशुचौपाया सहि दुई जनाको मृत्यु भएको खबर गरेका थिए । पहिरोको खबर पाए पछि...बाँकी

काठमाडौंमा फेरि अर्को सनसनी पुर्ण घटना : कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरिएको कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार मृतक...बाँकी

सांसदलाई स्वकीय सचिव दिने बालेन सरकारको निर्णय विरुद्ध प्रदर्शन

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूले फेरि स्वकीय सचिव राख्न पाउने भएका छन् । सुशीला कार्की नेतृत्वको सरकारको निर्णय उल्टाउदै बालेन नेतृत्वको सरकारले पुरानै व्यवस्थालाई कायम गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयको...बाँकी

घरमाथि पहिरो खस्दा मुगुमा छोराको मृत्यु, आमाबुवा घाइते

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा ती बालकको मृत्यु भएको हो । दुईजना घाइते भएका प्रहरीले जनाएको छ...बाँकी

स्वास्थ्य अवस्था जटिल भएपछि डा.केसीलाई आइसीयूमा सारियो

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, धनगढी । सत्याग्रह थालेका डा।गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ । उनका स्वास्थ्य सहयोगी डा।अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको, प्रेसर पनि १०० मा झरेको र पोटासियम...बाँकी

अन्ततः भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । अन्ततः भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको राजीनामा माग गर्दै भारतमा विद्यार्थीहरु आनदोलनमा थिए । पेपर लिक प्रकरणमा उनको राजीनामा माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका...बाँकी

साढे ७ लाख ‘घुस’सहित क्वाटरबाटै पक्राउ परे सिँचाइ डिभिजन कार्यालय प्रमुख

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ...बाँकी

डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, के भन्छन् डाक्टर ?

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको २४औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गर्दा उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको छ। डा। केसीको उपचारमा संलग्न चिकित्सक डा। अमृत जैशीका अनुसार शुक्रबार...बाँकी

३ सन्तान जन्माउनेलाई मासिक भत्ता

July 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ साउन, स्याङ्जा । जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सञ्चालन गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन् । गाउँपालिकाले कार्यविधिअनुसार तेस्रो...बाँकी