प्रधानमन्त्री बालेनले आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने
August 26, 2026 | Posted by Pradip Nepali | समाचार
१० भदौ, काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका...बाँकी








