Skip

Hamro Sanchar

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ९ गते


Advertisement

९ भदौ, काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ।

संसद् सचिवालयले सूचना जारी गरी ‘विशेष कारण’ प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको‍ हो।

अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।

 


प्रतिकृया दिनुहोस्