आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

विमानस्थलबाट ८ किलो गाँजासहित २ पक्राउ

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं  । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् । लागुऔषध...बाँकी

फरार रहेका मृगेन्द्रनाथ रिमाल पक्राउ

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ। नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र...बाँकी

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १...बाँकी

व्यस्त प्रधानमन्त्री बालेन : आज नेपाल अर्ग्यानिक संघसँग छलफल गर्दै

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अहिले बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ। छलफलमा संघका अध्यक्ष...बाँकी

भारत र बङ्गलादेशलाई बिजुली बेचेर नेपालले कमायो साढे २९ अर्ब

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । नेपालले सीमापार विद्युत् व्यापारमा ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र०८३ को क्रस-बोर्डर विद्युत् व्यापारसम्बन्धी विवरणअनुसार भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यातबाट मुलुकले २९ अर्ब ३२ करोड ४७...बाँकी

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्षित...बाँकी

हेलिकप्टरमार्फत उद्धार गरियो तर बचेन सुत्केरीको ज्यान, बच्चाको केछ अवस्था ?

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हिजो बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो ।...बाँकी

फेरि किन पक्राउ परे व्यवसायी शंकरलाल अग्रवाल ?

July 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ साउन, काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाल पक्राउ परेका छन् । शंकरलाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका हुन् । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिएको थियो...बाँकी

वासुदेव आचार्यलाई सरकारले बनायो विशेष अदालतको अध्यक्ष

July 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ साउन, काठमाडौं । विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष) मा वासुदेव आचार्य नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो। न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न...बाँकी

कांग्रेसका नेता मोहन बस्नेतले भने : अब अर्को पार्टी बनाउनुपर्छ

July 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले अब अर्को पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। आजै केन्दीय भेला राखेर पार्टी फुटाउने नभइ , अर्को पार्टी बनाउन उचित हुने भन्दै गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई...बाँकी