बिदेश जादा ठगीनु भएको छ ? घरमै बसेर दिनु अनलाइन उजुरी
July 21, 2026 | Posted by Pradip Nepali | समाचार
५ साउन,काठमाडौँ । के तपाईं लाई बिदेश जादा मेनपावर वा दलालले ठगेका छन् ? वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएका श्रमिकहरूलाई सहज रूपमा न्याय दिलाउने उद्देश्यले सरकारले अनलाइनमार्फत उजुरी दिन सकिने प्रणालीको कार्यान्वयन ल्याएको छ। अब...बाँकी








