गाडी दुर्घटना हुँदा सुर्खेतमा १९ जना घाइते, तीन गम्भीर
July 22, 2026 | Posted by Pradip Nepali | समाचार
६ साउन, काठमाडौं । सुर्खेतमा आज फोर्स गाडी दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । भने तीन जनाको अवस्था गम्भीर रहेको छ। सिम्ताबाट गमीतर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०४९० नम्बरको गाडी सुर्खेतको गुर्भाकोट नगरपालिका.१३,...बाँकी







