आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

ट्राफिक नियम तोडेपछि रास्वपा सांसद बब्लु गुप्ताले तिरे जरिमाना

July 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक प्रहरीले जरिमाना तिराएको छ । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई रु ५ सय जरिमाना...बाँकी

नारायणगढ-मुग्लिन सडक : गाडी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

July 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ...बाँकी

पहिरो खसेपछि बाजुराका १३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

July 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका –०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् । आज बिहान करिब साढे...बाँकी

जब ४ दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा पर्यो…

July 24, 2026 | Posted by Pradip Nepali |  समाचार
झापा। ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो— आफ्नै स्वामित्वमा एक टुक्रा जमिन। आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो—...बाँकी

वेदिका केसी हाजिरी जमानीमा छुटिन्

July 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ साउन, काठमाडौं । वेदिका केसी हाजिरी जमानीमा छुटेकी छन् । बिहीबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतले एक दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । केसीले पछिल्लो समय राधिका दासीलगायत विभिन्न व्यक्तिहरूविरुद्ध अभिव्यक्ति...बाँकी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा दायर, एक खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी

July 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२र८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । जसमा १२१ जनालाई प्रतिवादी बनाइएको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ती प्रतिवादीलाई करिब एक खर्ब १८...बाँकी

शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। आज न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले थुनामा पठाउन आदेश दिएको हो। बुधबार अग्रवाललाई...बाँकी

सिरहामा अचानक किन चल्यो गोलि ? ६ जना पक्राउ

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं । प्रहरीले सिरहामा गोली चलाएर लागू पदार्थ कारोबारिलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो । सिरहाको लहानस्थित हस्पिटल चोकमा आज दिउँसो गोली चलाएर...बाँकी

राधिका दासीविरुद्ध अफबाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बिहीबार ९साउन ७० दिउँसो काठमाडौंको जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो । केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता...बाँकी

डा. गोविन्द केसीको चौबिसौँ सत्याग्रह सुरु, के छ माग ?

July 23, 2026 | Posted by Pradip Nepali |  समाचार
७ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले सुदूरपश्चिममा सत्याग्रहण सुरु गरेका छन्। आज डा.केसीले कैलालीको धनगढीमा सत्याग्रह सुरु गरेका हुन्। यो उनको २४औँ सत्याग्रह हो। डा.केसीले धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु...बाँकी