काठमाडौंमा फेरि अर्को दुख:द घटना : युवतीले आफ्नो शरिरमा लगाइन् आगो
July 21, 2026 | Posted by Pradip Nepali | समाचार
५ साउन, काठमाडौं । काठमाडौंमा फेरि अर्को दुखद घटना घटेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी ३० वर्षीय सालु...बाँकी







