आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

सुकुम्वासीलाई बालेन सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र निवेदन दर्ता गराउ

July 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ साउन, काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ । भूमि समस्या समाधान समितिले...बाँकी

अन्ततः सम्पर्कमा आए निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू

July 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ साउन, महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका...बाँकी

च्याउ खोज्न निकुञ्ज गएका १४ जना सम्पर्कविहीन

July 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ साउन, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज...बाँकी

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध : सवारी आवागमन ठप्प

July 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ साउन, चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख...बाँकी

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, खुला गरिए चारै ढोका

July 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ साउन, काठमाडौँ । यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथलगायत मुलुकभरका शिवालयहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य...बाँकी

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई ३ करोड घाटा

July 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ साउन, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द हुँदा तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार...बाँकी

रुकुम पूर्व केन्द्र भएर शक्तिशाली भुकम्पको धक्का

July 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर शनिबार साँझ ५ म्याग्निट्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु बनाएर स्थानीय मापनअनुसार...बाँकी

काठमाडौँको कुलेश्वरमा प्रहरीले किन चलायो गोली ?

July 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ साउन, काठमाडौं । काठमाडौँको कुलेश्वरबाट आज गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका...बाँकी

बाढीले बगाउँदा खोटाङमा २ जनाको मृत्यु

July 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ साउन, खोटाङ । खोटाङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको बाढीले बगाउँदा मृत्यु भएको हो। जिल्ला...बाँकी

भीम रावल भन्छन् : नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने बालेन सरकारको अर्को राष्ट्रघाती निर्णय

July 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ साउन, काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम भएको बताएका छन्। ‘सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा,...बाँकी