जलबिरेमा दुई बस र ट्रक ठोक्किदए : ३० जना घाइते
July 19, 2026 | Posted by Pradip Nepali | समाचार
३ साउन, काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । दुई वटा बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था...बाँकी








