१ साउन, काठमाडौं । अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन थुनमा राख्न आदेश देशको ।
प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
अदालतले श्रेष्ठमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरेको हो । गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले सुरुमा तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।































