आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकामा डुबानको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले...बाँकी

यात्रा गर्दै हुनुहुन्छ ? बाढीपहिरोले छन् यी ६ राजमार्ग अवरुद्ध

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा...बाँकी

ट्याक्टर दुर्घटना परि २ जनाको मृत्यु, एक घाइते

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका ९ एकोहोरे पाठास्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त...बाँकी

बालेन सरकार ५ वर्ष टिक्दैन : कुलमान

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् । पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सरकारले गलत काम गरे सडक आन्दोलन...बाँकी

ठगीको आरोपमा एकैपरिवारका ३ जना पक्राउ

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु ४ करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ । अनुचित लेनदेन (मिटरब्याज)तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर...बाँकी

देशभर झण्डै ७० प्रतिशत धान रोपियो

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौं । यस वर्षको साउन १ गतेसम्म नेपालभर कुल धान खेती हुने क्षेत्रफलको ६९.७७ प्रतिशत भागमा धान रोपाइँ भएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार देशको कुल १३ लाख ७३ हजार...बाँकी

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन...बाँकी

सप्तरी कारागारका ५ कैदीबन्दीले मट्टितेल छेर्केर गरे आत्मदाह प्रयास

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारका ५ जना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजविराज कारागारमा नाइकेसम्बन्धी विवादमा पाँचजना कैदीबन्दीले शरीरमा मट्टितेल छेर्केर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी...बाँकी

मधेस प्रदेश सरकारले करिब रु ३३ अर्ब राजस्व उठायो

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा रु ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन...बाँकी

डडेल्धुरामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन, काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्। दुर्घटनामा दार्चुलाको...बाँकी