आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 18, 2026 | Posted by Pradip Nepali |  समाचार
२ साउन , काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी...बाँकी

बर्डफ्लु संक्रमण फैलिएपछि एक महिनापछि खुल्यो चिडियाखाना

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौ । बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । ५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो । काग...बाँकी

अबदेखि सरकारी पेन्सन पाउनेले करारमा जागिर खान नपाउने

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । सरकारले स्वीकृत दरबन्दीभन्दा बाहिर करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को...बाँकी

निर्णाय वार्तामा मिटरब्याजपीडित र सरकार, होला सहमति ?

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौं । आन्दोलनरत मिटरब्याजपीडितपक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको...बाँकी

दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । तर सम्पत्ति...बाँकी

आजदेखि बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, हेटौँडा। बागमती प्रदेश सरकारमा आज देखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा ८ वटा मन्त्रालय मात्रै कायम भएका छन्। प्रदेश सरकारले चालु खर्च कटौती, प्रशासनिक संरचनालाई चुस्त बनाउने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने...बाँकी

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत कर लाग्ने

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको...बाँकी

आजदेखि विद्युत् प्राधिकरणका देशैभरीका महसुल काउन्टर ४ दिन बन्द हुने

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि साउन ४ गतेसम्म देशभरका सबै महसुल संकलन काउन्टर बन्द रहने जनाएको छ। प्राधिरकणको कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। आजदेखि विद्युत्...बाँकी

३ महिनामा ३ हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौं । तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२...बाँकी

खुल्यो नागढुंगा-मुग्लिन र मुग्लिन-नारायणगढ सडक

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौं । गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहान खुलेकाे छ । पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सन्चालनमा आएको प्रहरीले जनाएको छ । भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगा...बाँकी