आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

साउने सङ्क्रान्ति पर्व आज, शिवालयमा भक्तजनको घुइँचो

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
१ साउन, काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने...बाँकी

आज देशका केही स्थानमा भारी वर्षाको चेतावनी

July 17, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान...बाँकी

पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–२ निवासी पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन् । उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनुवाइमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको...बाँकी

पहिलो लटमा ८३६ नेपाली कामदार जादै छन् इजरायल

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, काठमाडौँ। इजरायलमा सुसारे (केयर गिभर) का रूपमा काम गर्न निकट भविष्यमा ८३६ जना इजरायल जाने भएका छन्। इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले आज  नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि...बाँकी

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, को-को छन् ?

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधन गर्न तथा वार्ता प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।...बाँकी

अब घरमै बसि अनलाइनबाटै तिर्न सकिने छ सवारी चालक अनुमतिपत्रको राजस्व

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको...बाँकी

नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई साढे ८ वर्ष कैद

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, काठमाडौं । विशेष अदालतले घुस लिएको भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ...बाँकी

अचानक किन रोकियो सम्पत्ति छानबिन आयोगका सबै काम ?

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोग, २०८३ ले सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण काम कारबाही तत्कालका लागि स्थगित गरेको छ । आयोगले आज सूचना जारी गर्दै अर्को सूचना प्रकाशन...बाँकी

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । कञ्चनपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। जीवनभर सुख-दुःखमा सँगै रहने कसम खाएका श्रीमानले नै निर्घात कुटपिट गरी आफ्नै श्रीमतीको ज्यान लिएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार...बाँकी

३ महिनामा ९० हजारले पाए लाइसेन्स

July 16, 2026 | Posted by Pradip Nepali |  समाचार
३२ असार, काठमाडौँ । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स)वितरण गरेको छ। लाइसेन्स वितरण र नवीकरण लगायतका सेवाबाट यस अवधिमा राज्यकोषमा कुल १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला...बाँकी