आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

असार सकिनै लाग्दा देशभर ५० प्रतिशत मात्र रोपाइँ

July 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ असार, ललितपुर । देशभर करिब ५० प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा...बाँकी

आजदेखि भरी सिलिन्डर ग्यास किन्न पाइने, मूल्य कति ?

July 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३१ असार, काठमाडौं । नेपाल आयल निगमले आजदेखि पहिलेकै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै...बाँकी

भोलिदेखि भरी सिलिन्डर ग्यास किन्न पाइने

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ। निगमको बैठकले बुधबारदेखि १४.२ केजीको ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो। यसअघि हाफ सिलिन्ड (७.१ केजी)ग्यास बिक्री...बाँकी

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौँ। बालेन सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो ।...बाँकी

जागिर बचाउन करार कर्मचारी अर्थ मन्त्रालयको गेटमै धर्नामा

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हटाएर आउटसोर्सिङमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरू आन्दोलित भएका छन्। यसैको विरोधमा उनीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार...बाँकी

यी ४४ जिल्लामा छ आकस्मिक बाढीको जोखिम

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा,...बाँकी

भारि वर्षाका कारण चितवन र गैँडाकोट विभिन्न स्थान डुबानमा

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । सोमबारदेखि आएको वर्षाका कारण चितवन र नवलपरासी (बर्दघाट पूर्व) का विभिन्न ठाउँ डुवानमा परेको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर ११का मृगकुञ्जटोल, गोरखाली भरतपुर १२ का गैरीटोल, हाम्रो टोल, वसन्त चोक, पश्चिम...बाँकी

विश्वकै ठूलो शालिग्राम शिला डुब्यो, पूजाअर्चना बन्द

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको संगमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखिको लगातारको वर्षाका कारण कालीगण्डकी नदी र सेती खोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो ।...बाँकी

आङ्देम्बेको टिप्पणी : गाडीले गेट छेक्न सकिएला, जनआवाज छेक्न सकिन्न

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सञ्चारगृह तथा कांग्रेस सभापति गगनकुमार थापाको निवासअगाडि शंकास्पद रूपमा सवारी साधन पार्क गरिएको घटनाप्रति सरकारको आलोचना गरेका छन्। उनले लोकतन्त्रमा सरकारको सबैभन्दा...बाँकी

पेट्रोल छर्किएर आफ्नो शरिरमा आगो लगाएका विवेक मण्डलको पनि निधन

July 14, 2026 | Posted by Pradip Nepali |  समाचार
३० असार, काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ । उपचारकै क्रममा राति १२ बजे कीर्तिपुरको बर्न अस्पतालमा उनको निधन भएको हो । सर्लाहीकै सांसद अमेरश कुमार...बाँकी