Skip

Hamro Sanchar

व्यवसायी भट्ट र अग्रवाल जाने भए जेल, अदालतले दियो यस्तो आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा दायर मुद्दामाथि सुनुवाइ गर्दै अदालतले तत्काल उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस्