Skip

Hamro Sanchar

राप्रपाले उद्धव थापालाई गर्यो निलम्बन : सांसदबाट पदमुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले)वाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

वाग्मती सरकारसम्बन्धी विषयको समीक्षा गर्न बिहीबार बसेको राप्रपाको बैठकले एमाले नेतृत्वको सरकार बनाउन सघाएपछि थापालाई प्रदेश सांसदबाट पदमुक्त र पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।


प्रतिकृया दिनुहोस्