आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्छ, बालेनले माफी माग्नुपर्छ : महेश बस्नेत

July 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ साउन, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक झडप र सुरक्षाकर्मीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाको राजनीतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्...बाँकी

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

July 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ साउन, झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२–८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार...बाँकी

डा.गोविन्द केसीले तोडे अनसन

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, काठमाडौं । डा.गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै उनले अनशन तोडेका हुन्। डा केसी बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार...बाँकी

आन्तरिक राजस्व विभागले भन्यो : साउन १ बाट मात्रै बिजुलीको भ्याट कार्यान्वयन हुन्छ

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर साउन १ गतेबाट कार्यान्वयन हुने आन्तरिक राजस्व विभागले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले असार महिनाको बिजुलीको बिलमा भ्याटसमेत जोडेको थियो। त्यसलाई लिएर उपभोक्ताले गुनासो गरेपछि...बाँकी

सम्बन्धविच्छेद प्रमाणपत्रका लागि घुस लिँदै गरेका वडा सचिव अख्तियारको फन्दामा

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजय कुमार साहलाई १० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको छ। अख्तियारका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई...बाँकी

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय बदरको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज बसेको न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तिम आदेश जारी गर्न अस्वीकार...बाँकी

उद्योगीको आग्रह : आवश्यकताभन्दा बढी ग्यास जगेडा नराख्नु

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी...बाँकी

कर्फ्यु उल्लंघन भएपछि सुनसरीको सडकमा निस्कियो शेना

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि नेपाली सेना सडकमा उत्रिएको छ । कर्फ्युका बाबजुद स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गस्ती सुरु गरेको हो । बख्तरबन्द गाडी...बाँकी

कर्फ्यु उल्लंघन गर्दै सुनसरीमा प्रदर्शन, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, सुनसरी । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि विरोध प्रदर्शन चर्किएको छ । कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले इनरुवा, लौकही र कप्तानगन्ज क्षेत्रमा प्रदर्शन गरेका छन् भने पूर्वपश्चिम राजमार्गमा टायर...बाँकी

नेपाल कै पहिलो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन ?

July 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ साउन, काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको सात वर्षपछि सोमबार उद्घाटन गरिएको...बाँकी