Skip

Hamro Sanchar

भोटेकोशी बाढी : ७२ जनाको शव फेला, सबैभन्दा बढी चितवनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । सशस्त्र प्रहरीले भोटेकोशी बाढीमा परेका ७२ जनाको शव फेला परेको विवरण सार्वजनिक गरेको छ ।

सशस्त्रको विवरणअनुसार रसुवामा १, नुवाकोटमा ११,धादिङमा १८ र गोरखमा ९ जनको शव फेला परेको हो ।

चितवनमा २८, तनहुँमा चार र नवलपरासी पूर्वमा १ गरी ७२ जनाको शव फेला परेको हो ।


प्रतिकृया दिनुहोस्