Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई मोदीको फोन, भने- सबै सहयोग गर्न तयार छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १० गते


Advertisement

१० भदौ, काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई फोन गरेर नेपालमा बाढीबाट भएको क्षति प्रति चिन्ता व्यक्त गरेका छन् ।

मोदीले सामाजिक सञ्जालबाट फोन गरेको कुरा सार्वजनिक गरेका छन् ।

मोदीका अनुसार बाढीको विपद्‌मा दुःख व्यक्त गरेर उनले सबै खालको सहयोग गर्न तयार भएको बताएका छन् ।

 


प्रतिकृया दिनुहोस्