Hamro Sanchar

गृहपृष्ठ समाचार

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ । भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला...बाँकी

भोटेकोसी बाढी : झन्डै ४ सय जनाको शव भेटियो

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो अपडेटअनुसार उक्त संख्यामा शव फेला परेको हो । रसुवामा १७, धादिङमा ३३, गोरखामा...बाँकी

नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार : ट्रम्प

August 28, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
वाशिङटन, डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना...बाँकी

आज जनैपूर्णिमा पर्व, देशभर सार्वजनिक बिदा

August 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ भदौ, काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनैपूर्णिको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमालेका पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल...बाँकी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ करोड ३३ लाख सहयोग संकलन

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि एकैदिन २७ करोड सहयोग संकलन भएको छ । बाढीपीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमार्फत अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम...बाँकी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ भदौ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज उनलाई बबरमहलबाट पक्राउ गरेको हो। नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण...बाँकी

बाढीको महाविपत्ति : ४१ पुल पूर्ण क्षतिग्रत, सरकारसँग  ७ वटा मात्रै बेलिब्रिज

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ भदौ, काठमाडौं । रसुवा बाढीको असरले ४१ वटा पक्की पुलमा क्षति पुगेको छ । तर, सरकारसँग भने ५० मिटर लम्बाइका जम्मा ७ वटा बेलिब्रिज मौज्दात रहेको सरकारकै मन्त्रीले जानकारी गराएका छन् । पूर्वाधार विकास...बाँकी

भोटेकोसि बाढी : ३ सय ५९ शव भेटियो (अपडेट)

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले दिएको पछिल्लो विवरणअनुसार ३ सय ५९ शव भेटिएको हो। प्रहरी प्रधान कार्यालयको...बाँकी

बाढीले बगाएर ल्याएको शवबाट सुन तान्ने २ जना पक्राउ

August 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ भदौ, चितवन । बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै चितवन...बाँकी