Skip

Hamro Sanchar

भोटेकोशीमा फेरि बाढी : स्याफ्रुबेँसी आइपुग्यो, सतर्कता अपनाउन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी सुरु भएको छ ।

बाढी स्याप्रुबेसीसम्म आइपुगेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।

चीनको तिब्बतमा बनेको कृतिम ताल फुटेपछि बाढी सुरु भएको हो ।

महाशाखाले त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्