Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण निर्णय हुने संकेत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १२ गते


Advertisement

१२ भदौ, काठमाडौं ।मन्त्रिपरिषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बैठक बोलाएका हुन् ।

आजको बैठकले बाढीपीडितका लागि विशेष राहत प्याकेजबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस्