आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

ग्वार्कोकाे फ्लाइओभरमा बस ठोक्किदा १ जनाको मृत्यु, १६ घाइते

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, काठमाडौं । भक्तपुरबाट कंलकी रुटमा चल्ने सार्वजनिक बस ग्वार्कोस्थित फ्लाइओभरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ११ बजे भक्तपुरबाट कलंकीतर्फ आइरहेको बा १ ख ३५९० नम्बरको गाडी ग्वार्कोस्थित फ्लाइओभरमा...बाँकी

अब नारायणगढबाट-बुटवल पुग्न २ घण्टा मात्रै लाग्ने

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, चितवन । निर्माण सुरु गरेको झन्डै ७ वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यति बेला सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्र लाग्ने गरेको छ । त्यसो त...बाँकी

बृद्ध  भत्ता बुझेर घर फर्किदै गरेका वृद्धलाई खाेलाले बगायाे

August 6, 2026 | Posted by Pradip Nepali |  समाचार
२१ साउन, रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो । सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर...बाँकी

सावधान ! अबदेखि काठमाडौँका होटेल र रेस्टुरेन्टमा जथाभाबी हुक्का चुरोट पिउन नपाइने

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ साउन, काठमाडौँ । काठमाडौँ जिल्लाभित्रका होटेल तथा रेस्टुरेन्टहरूमा अब व्यवस्थित र तोकिएको स्थानमा बाहेक जथाभाबी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै सम्पूर्ण होटेल तथा...बाँकी

भारतबाट श्रमिक उडाउने म्यानपावरमाथि बालेन सरकारको डन्डा

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ साउन, काठमाडौं । स्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने ३ दर्जन बढी म्यानपावर कम्पनी कारबाहीमा परेका छन् । वैदेशिक रोजगार विभागले त्यस्ता ३९ वटा कम्पनीलाई जरिवाना तिराएको हो । विभागका...बाँकी

आईओई प्रवेश परीक्षामा विश्व निकेतनको ऐतिहासिक सफलता : १२ हजार ६ सय १९ प्रतिस्पर्धीलाई पछि पार्दै विपिन पन्त तेस्रो

August 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ, साउन २०- त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को शैक्षिक सत्र २०८३/८४ का लागि लिइएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्षको नतिजामा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी विपिन...बाँकी

उपचारमा धेरै पैसा लाग्ने डरले गम्भीर घाइते साथीको हत्या !

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ साउन, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ मा भएको एक घटनाले सबैलाई स्तब्ध बनाएको छ। प्रहरीले २० वर्षीय गोविन्द जैसी लाई आफ्नै साथी २७ वर्षीय आशाराम थारू को हत्या गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरीका...बाँकी

‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार साउन २५ गतेदेखि अभियान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय...बाँकी

निर्मल पुर्जासहित ४ जना पर्वतारोहीको शव आधारशिविरमा ल्याइयो

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जासहित ४ पर्वतारोहीको शव आधारशिविरमा ल्याइएको छ । दिवंगत पर्वतारोही निर्मल पुर्जाका व्यापारिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड...बाँकी

यांकी उक्याब बनिन् लगानी बोर्डको सीईओ

August 5, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा यांकी उक्याबलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।...बाँकी