१७ भदौ,काठमाडौँ । भोटेकाशी बाढीपीडितका लागि भारतले फेरि राहत सामग्री र उद्धार टोली पठाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार विशेष उपकरण र ५-५ टन अत्यावश्यक औषधिसहित ११ सदस्यीय उद्धार टोली नेपाल पठाइएको हो।
भारतले रसुवा बाढीपछि पाँचौँ खेप सहयोग पठाएको छ।
































