सरकारका गतिविधि लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख छन् : आङ्देम्बे
August 9, 2026 | Posted by Pradip Nepali | समाचार
२४ साउन, काठमाडौं। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति...बाँकी






